दोलखा, ८ असार । विभिन्न मांग राख्दै हिमाल हाइड्रोपावर लि. र खिम्ती हाइड्रोपावरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।
आजदेखि असार २२ गतेसम्म विभिन्न मांग राख्दै महेन्द्र पुरीको नेतृत्वमा रहेको समूहले रिले अनसनमा बसेका हुन्।
चटयाङ लागेर एकजनाको मृत्यु
चितवन ८ असार । चटयाङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ।
गए राति १२ बजे पदमपुर-१ निवासी ८० वर्षीय वृद्ध गुमान सिंहको घरमा चटयाङ पर्दा उनको मृत्यु भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment