वीरगंज, २९ जेठ । बाबुसंग झगडा भएपछि रिसको झोंकमा युवकले आफनै घरमा आगो लगाएका छन्।
गए राति काभ्रे, चापाखोरी-१ बस्ने पिता जोगबहादुर तामाङसंग उनकै २२ वर्षीय छोरा सूर्यबहादुर तामाङले झगडा गरेपछि रिस खप्न नसकेर घरमा आगो लगाएका हुन्। आगलागीबाट सामान्य क्षति भएको तथा प्रहरीले सूर्यलाइ पक्राउ गरेको छ।
Comments
Post a Comment