वीरगंज, २९ जेठ । नेपाल तरुण दलले कांग्रेस नेतृ शैलजा आचार्यको निधनप्रति नेपालभरका कार्यालय तीन दिन बन्द गरी दलको झण्डा आधा झुकाउने भएको छ।
आज तरुण दलले एक शोक विज्ञप्ति जारी गरी नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रान्ति योद्धा, नेपाली कांग्रेस नेतृ सुश्री शैलजा आचार्यको निधनले तरुण दल मर्माहक भएको छ। विज्ञप्तिमा उहा“को निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको भन्दै उहा“को निस्वार्थ काम र पार्टर्ीीतिको निरन्तरण र्समर्पण, हामी युवाहरुलाई सधै प्रेरणको रुपमा रहिरहने उल्लेख उल्लेख छ।
Comments
Post a Comment