महोत्तरी, १४ असार । नेपाल-भारतको सीमा नजिकै फेला परेको शवको पहिचान भएको छ।
गत असार १२ गते महोत्तरीको खयरवनि-९ स्थित नेपाल-भारतको सीमा क्षेत्रमा फेला परेको शव खयरवनि- ८ बस्ने मणिराम यादवको छोरा २५ वर्षीय छोरा लक्ष्मेश्वर यादव रहेको जनाएको प्रहरीले जनाएको छ।
Comments
Post a Comment