
यी महिलाको विवाह भएको २१ वर्षमा १८ वटा सन्तान छन् तै पनि उनले हार नमानी पुन एउटा बच्चा पाउने तयारीमा छन्।
समाचार एजेन्सीको अनुसार २१ वर्षको उमेरमा उनले १४ वर्षसम्म गर्भवती अवस्थामा बिताएकी थिइन्। १८ वटा सन्तानमा १२ वटा छोरी छन्। सबैभन्दा सानो छोराको जन्म बुधवार भएको थियो । १९ सन्तान भएपछि तपाइलाइ कुनै असर त परेको छैन भन्ने प्रश्नमा उनले भनिन् मलाइ बच्चाहरु असाध्यै मन पर्छ । उनले लगातार २१ वर्षदेखि सो रेहावत शहरको कापलान अस्पताल धाइरहेकी छन्।
Comments
Post a Comment