वीरगंज, ५ असार । प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको लागू औषधहरु आज जिल्ला प्रहरी कार्यालय पर्साको हातामा नष्ट गरेको छ।
लागूऔषध नरफिन, डाइजोपाम, गा“जा, चरेश, अफिम, खैरो हेरोइनहरु प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, अंचल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक र जिलला प्रशासन कार्यालयका प्रतिनिधि, पत्रकारहरुको रोहबरमा जलाएर नष्ट पारिएको प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए।
Comments
Post a Comment