कलैया, २८ जेठ । जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आज सम्पन्न खेलमा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मदर्सर्ााबजयी भएको छ। बाराको कलैयामा रहेको राष्ट्रिय क्रिकेट खेल मैदानमा दुर्गालाइ हराउंदै मदर्साले एक बिकेट गुमाई ४६ रन बनाएर बिजयी हासिल गरेको हो। दर्ुगाले ९ ओभर एक बलमा सबै बिकेट गुमाइ ४५ रन बनाएको थियो।
मदर्सर्ाा एनुल अंसारीले दुइ बिकेट तथा ३४ रन लिएर खेलको म्यान अफ दि मैच घोषित भएका थिए
Comments
Post a Comment