वीरगंज, ७ असार । राष्ट्रपतिको कदमविरुद्ध एकीकृत माओवादीको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आज जिल्ला प्रशासन कार्यालय, पर्सामा धर्ना दिएका छन् भने तालाबन्दीको प्रयास असफल भएको छ।
आज ज्रि्रका पर्सामा माओवादी जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठको नेतृत्वमा धर्ना दिएका थिए। प्रदर्शनकारीले ज्रि्रकामा तालाबन्दी गर्ने प्रयास गरे पनि प्रहरीको ठूलो उपस्थितिका कारण सफल नभएपछि धर्ना दिएका थिए।
Comments
Post a Comment