वीरगंज, २३ असार । दिगो औद्योगिक विकासमा वातावरणीय सचेतना एवं उत्पादकत्व अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
आज वीरगंजको होटल सिजनमा सम्पन्न सो कार्यक्रमको आयोजक घरेलु तथा साना उद्योग कार्यालय पर्सा रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि इलम हेल्भेटास राजेश बर्मा, रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता लगायतको उपस्थिति थियो। कार्यक्रममा कार्यपत्र प्रस्तुती सुदीप गौतम र उदघोषण समीक्षा पंडित क्षेत्रीले गरेको थिए।
Comments
Post a Comment