वीरगंज, १३ साउन । नेपाल ग्यास उद्योग प्रालि सिमरा बारा र मनोज ग्यांस प्रालि परवानीपर, बाराले साउन ८ गते देखि ग्यास उत्पादन नगरेपछि ग्यांसको अभाव सुरु हुने भएको छ।
आज ग्यांस विक्रेता महासंघ जिल्ला पर्साले एक प्रेस विज्ञप्ति जारी गरी ग्यास उपलब्ध नहुंदा उपभोक्ताहरुमा ग्यास आपर्ूर्ति गर्न नसकिएको जनाएको छ। महासंघ, पर्साका सचिव महेन्द्र कुवरले जारी गरेको विज्ञप्तिमा ग्यास उत्पादन गर्ने कारखानाहरुले ग्यास उपलब्ध गराए आपूर्ति सहज हुने उल्लेख छ।

Comments
Post a Comment