वीरगंज, ६ साउन । मुद्दा दर्ता नगरेको विषयमा युथ फोर्स पर्सा र प्रहरीबीच झडप भएको छ भने प्रहरीले एकजनालाइ पक्राउ गरेको छ।
आज बिहान चोरीको मोबाइलको विषयमा युथ फोर्स पर्साका कमाण्डर अजय कुशवाहा लगायतले मुन्ना अन्सारीविरुद्ध मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले दर्ता नगरेपछि युथ फोर्सले प्रहरी कार्यालयको मूल गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो भने युथ फोर्सले ढुंगामुढा प्रहार गरेको थियो।
प्रहरीले युथ फोर्सका अरविन्द सिंहलाई पक्राउ गरेको छ।

Comments
Post a Comment