महोत्तरी, १४ साउन । कर्मचारीमाथि कुटपिट गरेको विरोधमा आन्दोलनरत जिविसका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन्।
आज बिहान जिविस महोत्तरीमा कर्मचारीहरुले गरेको तालाबन्दी खोलिएपछि कामकाज सुचारु भएको छ।
गत असार ३० गते कर्मचारीमाथि हातपात गरेको बिषयलाई लिएर जिविसमा तालाबन्दी भएपछि मंगलवार सर्वपक्षीय बैठक बसी दोषी माथि कारवाही गर्ने सहमतिपछि आजदेखि कामकाज सुचारु भएको हो।

Comments
Post a Comment