वीरगंज, ४ साउन । अविरल वर्षाको कारण सिन्धुपाल्चोक र रसुवामा पहिरो जांदा अरनिको र पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको थियो।
आज बिहान अवरुद्ध रहेको अरनिको राजमार्गको सिन्धुपाल्चोकको सांगा चौक-७ चेहेरे भैसे मध्यान्ह १ः२५ बजेदेखि सुचारु भएको छ। भने रसुवाको राम्चे-९ मा पहिरो जांदा पासाङ ल्हामु राजमार्गको धुन्चे- काठमाण्डौ चल्ने बाटो अवरोध भएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment