धनुषा, ७ साउन । स्थानीयवासी र जनतान्त्रिक तराइ मुक्ति मोर्चाका संयोजक गणेश साहबीच गत साउन २ गते लक्ष्मीपुर बगेवामा झडप भएपछि स्थानीयवासीको कुटाइबाट गम्भीर घाइते भएका गणेश साहको उपचारको क्रममा भारतमा मृत्यु भएको छ।
घाइतेको धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको सिलगढीमा लगिएकोपछि साउन ५ गते उनको मृत्यु भएको थियो।
३२ वर्षीय साहको शव साउन ६ गते राति ११ बजे परिवारको जिम्मा लगाइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment