वीरगंज, २३ असार । चटयाङ र पहिरोमा परी दुइ महिलाको मृत्यु भएको छ।
आज बिहान नेत्रकाली-५ बस्ने वीरबहादुर लामाको श्रीमती बर्ष२८ की माइलीको चट्याङमा परी मृत्यु भएको छ भने रसुवाको यार्सा-९ स्थित घेर्मु भन्ने स्थानमा पहिरो जादा २५ वर्षीया पाषाङ फुर्वा तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
Comments
Post a Comment