काठमाडौं, साउन १६ । गायिका रानुदेवी अधिकारीको मेरो कथा नामक कथा विमोचन भएको छ । परराष्ट्रमन्त्री सुजाता कोइरालाले रिपोर्र्टर्स क्लब नेपालमा शंकर खरेलद्वारा लिखित मेरो कथा र सुनैना कथा संग्रह एकैसाथ विमोचन गरेकी हुन् ।
मेरो कथामा रानुदेवीका संर्घष्ाहरु समावेश गरिएका छन् । आफ्नो कथा प्रकाशित भएकोमा रानुदेवीले खुशी व्यक्त गरिन् ।
परराष्ट्रमन्त्री सुजाता कोइरालाले रानुदेवीलाई नेपाली गीती क्षेत्रकी महान नारी भनिन् । रानु देवी नेपाली महिलाका लागि प्रेरणाको स्रोत भएको बताउदै उहांको जीवन कथा पढ्न पाउनु गौरवको कुरा हो भनिन् । रानुदेवीले लोकतन्त्रका लागि भूमिका खेलेको बताइन् । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कथा योग्य र पठनीय भएको बताए । रानुदेवीको कथा पढेर नयां पिढीमा हौसला बढ्ने बताइन् ।

Comments
Post a Comment