वीरगंज, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले तराइबासी मर्नु र बांच्नुको अवस्थामा पुगेको दाबी गरेका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले आलु र गोलभेंडाको भाउ आकाशिदै जांदा र तराइ सुख्खाग्रस्त हुंदा तराइबासी ठूलो विचल्लीमा परेको बताए। उनले हिन्दू राष्ट्र, राजसंस्था र संघीयतामा जनमत संग्रह नभए भीषण द्वन्द्वको सुरुवात हुने चेतावनी दिए।
रक्षामन्त्री विद्यादेवी भण्डारीले भारतबाट जैविक हतियार भित्रयाउन खोजेको आरोप लगाउंदै राष्ट्रपति र उपराष्ट्रपति आफै संविधानका भक्षक भएको आरोप लगाए।

Comments
Post a Comment