महोत्तरी, ३१ असार । अत्यधिक गर्मी बढेपछि खोलामा नुहाउन गएका एक १० वर्षीय बालकको डुबेर मृत्यु भएको छ।
आज विहान १० बजे रौतहट, भमरापुरा-८ बस्ने रामजी यादवको छोरा बर्मादेव यादव दिग्ही खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
यसैगरी आज बिहान काभ्रेको बतासे-२ बस्ने १९ वर्षीया युवती यसोदा सापकोटा आफनै घरमा झुण्डिएर आत्महत्या गरेकी छन्।

Comments
Post a Comment