वीरगंज, १ साउन । एक किशोरी अपहरणकारीको चंगुलबाट फुत्किएर भाग्न सफल भएकी छन् भने अपहरणकारीको आरोपमा प्रहरीले एक महिलालाइ पक्राउ गरेको छ।
गए राति वीरगंजको घण्टाघरबाट अपहरणकारीको चंगुलबाट फुत्कन सफल भएकी वीरगंज- १६ निवासी रामबहादुर पटेलको १३ वर्षीया छोरी रेखा पटेलले फोन गरी प्रहरी र घर परिवारलाइ जानकारी गराएकी थिइन्।
प्रहरीले उनको उद्धार गरी बारा कलैया न.पा.८ बस्ने ४१ वर्षीया भगवती देवी पाण्डेलाइ पक्राउ गरेको छ।

Comments
Post a Comment