वीरगंज, ६ साउन । नेपाल टेलिकम वर्कस युनियनको १८ औं वाषिर्कोत्सवको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ।
वीरगंजको घण्टाघरमा क्षेत्रीय र एकाइ समितिको संयुक्त आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न भयो।
सोही अवसरमा हेटौडा कार्यालयमा कार्यरत कर्मचारी श्रीराम खतिवडाका छोरा श्याम खतिवडा एसएलसी परीक्ष्ँामा उत्कृष्ट अंक ल्याएकोमा २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो।
त्यसैगरी वर्कस युनियनले आज रक्तदान र घैटाफोड कार्यक्रमको आयोजना गरिएको थियो।

Comments
Post a Comment