वीरगंज, २७ असार । पर्सा कपडा सिलाइ संघको पांचौ साधारणसभा सम्पन्न भयो। आज राणी सति अतिथि सदनमा सम्पन्न कार्यक्रममा टेलर तथा दर्जीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी राष्ट्रिय मुस्लिम मंच नेपाल, नेपाल मुस्लिम महिला कल्याण समाज र युएनडिपीको संयुक्त आयोजनामा संविधान निर्माण प्रक्रियामा नागरिक सहभागिता लोकतान्त्रिक संवाद दुइ दिने तालिम आजदेखि जिल्ला बाल कल्याण समितिको सभाकक्षमा सुरु भएको छ।
Comments
Post a Comment