वीरगंज, २० असार । निजी क्षेत्रको नेपालकै बिग एण्ड बिगेष्ट टिचिङ हस्पिटलको उदघाटन हुने भएको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसिरुद्दिन अंसारीले सन् २००१ मा ४०० करोडको लागतमा निर्मित सो हस्पिटलको उदघाटन प्रधानमन्त्री प्रधानमन्त्री माधवकुमार नेपालले असार २६ गते बिहान गर्ने जानकारी गराए।
वीरगंज-१८ भेडियाही स्थित नेशनल मेडिकल कलेज नजिकै निर्मित सो अस्पतालमा बारा र पर्साका सम्पूर्ण पत्रकारहरुलाई औषधि बाहेक उपचार निशुल्क गर्ने प्रतिबद्धता अंसारीले गरेका छन्।
Comments
Post a Comment