फलोअप, वीरगंज, ३ साउन । छुरा प्रहारबाट गम्भीर घाइते भएका झौवागुठी-९ मधुवन टोल निवासी १८ वर्षीय राजु देवानको आज नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ।
घाइते राजुलाई गए राति सोही ठाउं बस्ने इस्माइल मियाले व्यक्तिगत रिसइवी सांध्न पेटमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आफताब देवानलाइ पक्राउ गरेको छ भने छुरा प्रहार गर्ने इस्माइल मियां फरार रहेका छन्।

Comments
Post a Comment