वीरगंज, १ साउन । स्वदेशी उत्पादन प्रयोग गरौं, नेपाली बनौं नाराका साथ इएमआइ नेपाल पर्साले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
आज वीरगंजको एएमसी अस्पताल नजिकै रहेको कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा २ दर्जनभन्दा बढी महिला तथा पुरुषहरुको सहभागिता थियो।
२०६० सालमा स्थापना भएको इएमआइ नेपाल विशुद्ध नेपाली सामान उत्पादन गर्ने संस्था हो। यसले स्याम्पु, साबुन, चियापत्ति लगायत वस्तुहरु उत्पादन गर्दै आइरहेको छ।

Comments
Post a Comment