वीरगंज, १६ साउन । अबिरल वर्षाका कारण रौतहट र रामेछाप प्रभावित भएको छ। आज बिहान बकैया नदीको पानीको बहाव बढेपछि रौतहटको देवाही गा.वि.स.को वडा नं.-५,६,७,९ र कोपवा पिपरीया डुबानमा परेको छ सिन्धुलीको पुरानो झांगा झोली-४ आम्बोटे निवासी गोविन्दबहादुर धिमालको कच्ची घर आज बिहान भत्किएको छ ।
त्यसैगरी रामेछापको ज्यामीरे भन्ने स्थानमा आज बिहान पहिरो खसेपछि मन्थली-काठमाण्डौ चल्ने सडकखण्ड अवरुद्ध भएको छ।
त्यसैगरी रामेछापको ज्यामीरे भन्ने स्थानमा आज बिहान पहिरो खसेपछि मन्थली-काठमाण्डौ चल्ने सडकखण्ड अवरुद्ध भएको छ।
Comments
Post a Comment