मकवानपुर, ६ साउन । अज्ञात समूहले एक र्सवसाधारणलाइ छुरा प्रहार गरी गम्भीर घाइते बनाएको छ।
गए राति पौने ९ बजे हेटौडा, पदमपोखरी-१ नजिकै मोटरसाइकलमा आएका २/३ जनाले महोत्तरी ३ घर भइ हाल हेटौंडा स्कुल रोडमा कम्प्युटर फयाक्सको पसल गरी बस्ने २४ वर्षीय शंकर श्रेष्ठलाई छुरा प्रहार गरी घाइते बनाएको हो। घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको तथा छुरा प्रहार गर्नेको खोजीकार्य भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment