वीरगंज, १६ साउन । नेपाल अबर्ुद्ध रोग निवारण संस्था पर्साको आयोजनामा धूमपान र सूर्तीजन्य वस्तुको सेवनबाट हुने हानीबारेमा महिलाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो।
आज वीरगंजको पानीटंकीमा सम्पन्न सो कार्यक्रममा शाखाका कोषाध्यक्ष गंगाबहादुर कार्की, पर्साका उपाध्यक्ष जीवनलाल श्रेष्ठ, फोमनका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे, फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतम, मीना श्रेष्ठले धूमपान र सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुलाइ महिलाहरुले प्रेरणा प्रदान गर्न सक्ने कुरामा जोड दिएका थिए। कार्यक्रमको अध्यक्षता मीना श्रेष्ठ र संचालन अर्जुनबहादुर सिंह ठकुरीले गरेका थिए।

Comments
Post a Comment