काठमाडौं, साउन ७। नेपाल पिछडावर्ग महासंघले भोलिबाट अनिश्चितकालिन मधेश बन्द आव्हान गरेको छ। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विगतको सहमति कार्यान्वयन नभएकोलगायतको माग राखी अनिश्चितकालिन बन्द आव्हान गरेको हो।
महासंंघका अध्यक्ष भरतप्रसाद महतोले स्वायत्त मधेश एक प्रदेश कायम गराउनुपर्ने, सीमा सुरक्षाका नाममा भइरहेको ज्यादी बन्द गर्नुपर्नेलगायतका ११ बुंदे माग पूरा नभएसम्म बन्द जारी रहने बताए। महासंघले पर्ूव देखि पश्चिमसम्मको मधेश क्षेत्र ठप्प पार्ने समेत बताए।

Comments
Post a Comment