महोत्तरी, २५ असार । हतियारधारी डांकाहरुले लुटपाट गर्न खोज्दा स्थानीयवासीले होहल्ला गरेपछि डाकाहरु फरार भएका छन्।
गए राति १ बजे महोत्तरीको डामीडमै-९ रतवाइ निवासी तेजना चौधरीको घरमा डांकाहरुले नलकटुवा बन्दूक देखाइ लुटपाट गर्न खोजेपछि गाउंलेहरुले होहल्ला गर्दा फरार भएका छन्। तेजना चौधरीलाइ सामान्य चोटपटक लागेको छ।
Comments
Post a Comment