चितवन, ८ साउन । भजिताले आफनै काकाको खुकुरी प्रहार गरी हतया गरेको छ।
आज बिहान १०ः३० बजे चितवनको पार्वतीपुर रत्नपुर बस्ने काका ८७ वर्षीय शुकमान वि.क.लाइ उनका भतिजा कुमबहादुर वि.क. ले घरमै घाटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
घरमा कोही नभएको मौका छोपी भजिताले काकाको हत्या गरी फरार भएपछि प्रहरीले खोजतलास गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment