वीरगंज, १३ साउन । वाइ.सि.एल.का केन्द्रिय सदस्य लक्ष्मण राय यादवको हत्याको विरोधमा आज वाइसिएलले विभिन्न स्थानमा एक घण्टा चक्काजाम गरेका छन्।
बिहान धादिङ बजार, नुवाकोटको लोकतान्त्रिक चोक, चितवनको पुलचोक र टांडी, मकवानपुरको राप्तीपुल, कर्रापुल, चौकीटोल, मनहरीमा वाइसिएलका नेता तथा कार्यकर्ताले एक घण्टा चक्काजाम गरेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment