वीरगंज, २८ असार । सेनाको गोली लागेर मृत्यु भएका पीडित परिवारले उचित क्षतिपुर्तिको मांग गर्दै वीरगंज-गण्डक सडकखण्ड अवरोध गरेका छन्।
आज बिहानैदेखि मृतकका परिवारजन र गाउंलेहरुले सडकमा अवरोध सिर्जना गरी दोषीलाइ कारबाहीको मांग गरेका हुन्।
शुक्रवार राति पर्सा जिल्ला पचरुखी-७ का इन्द्रजित रायलाइ काठतस्करी गरिरहेको आरोपमा पर्सा बन्यजन्तु आरक्षका सैनिकले गोली प्रहार गरेपछि रायको मृत्यु भएको सैनिक जनसर्म्पर्क निर्देशनालयद्वारा शनिबार जारी वक्तव्यमा उल्लेख छ। आरक्षभित्रको भालु खोला इलाकामा मुडभेड हुंदा गस्ती टोलीको कारवाहीमा उनको मृत्यु भएको र घटनास्थलबाट ५ वटा सालको गोलीया, बन्चरो र साइकलहरु बरामद गरेको उल्लेख छ।

Comments
Post a Comment