वीरगंज, ३१ असार । अज्ञात समूहले जिल्ला शिक्षा कार्यालय बारामा राखेको बम प्रहरी टोलीले निस्क्रिय गरेको छ।
गए राति कलैया-६ मा रहेको कार्यालयको भर्याङ मुनि राखेको सो सकेट बम प्रहरीले लठी र डोरीको सहायता र ढुंगा हिर्काएर विस्फोट गराइ डिस्पोज गरेका थिए। विस्फोटबाट कुनै क्षति नभएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment