वीरगंज, ३१ असार । महिला हिंसाविरुद्ध आआफनो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्य बोकेर आज वीरगंजको कुम्हाल टोलमा हामी सक्छौ पर्सा जिल्ला संजाल कमिटी गठन भएको छ।
नारी सीप सिर्जना केन्द्र हेटौडाद्वारा आयोजित कार्यक्रममा ११ सदस्यीय संजालको संयोजक शशि बस्नेत र सदस्यहरुमा अर्चना श्रीवास्तव, ललिता शाह, रुवि महर्जनलगायत छन्।
यसैगरी वीरगंज-२ पार्वती नगरका उपभोक्ता समितिले वीउमनपामा पटक पटक विकास निर्माणको लागि बारम्बार ताकेता गर्दा पनि कुनै सुनवाइ नभएको वीरगंज उपमहानगरपालिकामा आज धर्ना दिएका छन्।

Comments
Post a Comment