वीरगंज, २८ असार । ट्राफिक प्रहरीको सवारी र टेम्पो एक आपसमा ठोक्किदा दुइजना घाइते भएका छन् भने एक महिलाको अवस्था गम्भीर घाइते भएकी छन्।
आज बाराको नितनपुर नजिकै बा ३ झ ७८४० नम्बरको ट्राफिक प्रहरीको गाडी र ना १ ह ७४१ नं.को टेम्पो ठोक्किदा पर्सा, बेलवा निवासी रामबहादुर भण्डारी र उनकी पत्नी चम्पा घाइते भएका हुन्। चम्पाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ भने रामबहादुरको वीरगंजमा उपचार भइरहेको छ।

Comments
Post a Comment