वीरगंज, ११ साउन । राष्ट्रियतामाथि बढ्दै गएको खतराप्रति गम्भीर छलफल गर्न राष्ट्रिय मुक्ति आन्दोलन नेपालको पर्सा जिल्ला भेला साउन १० गते भूमिगत रुपमा सम्पन्न भएको प्राप्त जानकारीमा उल्लेख छ।
टेके चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नागरिकता विधेयक खारेज गर्नुपर्ने, स्थानीय उद्योग धन्दामा भारतीयहरुलाई हटाइ स्थानीयवासीहरुलाई रोजगारको व्यवस्था गरिनुपर्ने लगायतको विषयमा छलफल भएको थियो।
यसैगरी भेलाले सागरको अध्यक्षतामा ९ सदस्यीय पर्सा जिल्ला संगठन समिति गठन गरेको छ।

Comments
Post a Comment