वीरगंज, ७ साउन । तामसालिङ राष्ट्रिय मुक्ति मोर्चाले आज पनि विभिन्न स्थानमा प्रदर्शन गरेको छ।
आज बिहान चितवनको मनहरी-२ सुनाचुरी सडकखण्डमा कान्तिपुर पत्रिका पुर्याउने बा.३च ८७३७ नं.को भ्यानमाथि तामसालिङका कार्यकर्ताले तोडफोड गरेका छन्।
आंपटाडीमा प्रदर्शन गर्ने ७ जना र पुल्चोकमा १९ जनालाइ प्रहरीले पक्राउ गरेको छ। उनीहरुले ना.३ ख. ४५५२ नं. को ट्रक र बा.२ ख. १९१२ नं. को ट्रकमा सामान्य क्षति पुराएको छ।
धादिङको पिडा-१ आदमघाटमा बिहानदेखि बाटो अवरुद्ध गरेका थिए। त्यसैगरी नौविसे-४ खत्रीपौवा भन्ने स्थानमा माओवादीले बाटो अवरुद्ध गरेका थिए।

Comments
Post a Comment