वीरगंज, ५ साउन । भारी परिमाणमा लागूऔषध खैरो हेरोइनसहित राष्ट्रिय अनुसन्धान कार्यालय पर्सामा एक कर्मचारीसहित दुइजना पक्राउ परेका छन्।
प्राप्त जानकारी अनुसार ५ सय ५० ग्राम खैरो हेरोइनसहित कर्मचारी नवलकिशोर प्रसाद पटेल र भारत, मोतीहारीका मुसा कलिमुल्लाहलाइ प्रहरले राजधानीबाट पक्राउ गरेको हो।
इन्टरपोलले पटेलमाथि लामो समयदेखि अनुसन्धान गरिरहेको क्रममा रंगेहात पक्राउ गरेको हो।

Comments
Post a Comment