वीरगंज, १ साउन । अज्ञात हतियारधारी समूहले दिउंसै एक महिलालाइ उनकै घरमा लुटपाट गरेका छन्।
बुधवार दिउंसो २ बजे बाराको लिपनीबिर्ता -१ बस्ने सरिता झाको घरमा आएका तीनजना हतियारधारी समूहले बन्दूक देखाइ १ राउण्ड गोली फायर गरी उनीसंग रहेको नगद १ हजार र नागरिकताको कागजपत्र लुटेको प्रहरीले जनाएको छ। लुटेराहरुको खोजतलास भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment