वीरगंज, ८ साउन । सुराकीको आधारमा लागूऔषध सहित प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ। आज वीरगंजको इनर्वा प्रहरी चौकीले पोखरा-८ बस्ने नबिन सुनुवारलाई २२ थान नरफिन, डाइजोपाम २४ थान सहित पक्राउ गरेको हो।
भारतको रक्सौलबाट सो लागूऔषध खरिद गरी नेपाल आउंदै गर्दा विशेष सुराकीको आधारमा सुनुवारलाइ पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी जनाएको छ।

Comments
Post a Comment