धादिङ्ग, १० साउन । आज बिहान २ बजे बेनिघाट-७ भैसेमोड स्थित पृथ्वी राजमार्गमा भैसी लोड गरी आईरहेको ना.३ख ३२२० नं.को ट्रक अन्दाजी ५०/६० मिटर तल खसेर दुर्घटना हुँदा एक लाखको मृत्यु भएको छ भने करिब २५ वटा भैसी मरेका छन्।
दुर्घटनामा चालक सहित ५ जना घाइते भई उपचारको लागी मलेखु अस्पताल तर्फपर्ठाईएकोमा ट्रक चालकको उपचारको क्रममा मृत्यु हुनुकासाथै ट्रकमा २५/३० वटा भैसी मध्य ४/५ वटा मात्र जिउँदो रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment