रौतहट, १३ साउन । लालबकैया नदि पार गर्ने क्रममा डुंगा पल्टिंदा एक महिलाको मृत्यु हुनुको साथै तीनजना बेपत्ता भएका छन्।
हिजो सांझ डुबेर मृत्यु हुनेमा मरियादपुर-२ निवासी जगदिश बरैको पत्नी अनारकलिया देवी रहेकी छन् भने अजबरिया देवी र एक महिला बेपत्ता भएकी छन्।
प्रहरीले दुइजना यात्रुको उद्धार गर्नुको साथै बेपत्ता भएकाहरुको खोजी कार्य गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment