तेहरान, ८ साउन । इरानमा बैसजी मिलिशिया फांसीको सजाय पाएकी युवतीसंग पहिले बलात्कार गरेपछि मात्र फांसी दिइने गरिएको छ।
त्यहांको घार्मिक कानून के अनुसार कुमारी केटीलाइ फासी दिन नमिल्ने छ। त्यहां प्रकाशित हुने एक पत्रिकाले सो खबर प्रकाशित गर्दै जब १८ सालको एक युवतीलाइ जेल कैद गरी फासीको सजाय सुनाइयो तब उनीसंग विवाह गरी यौन सम्बन्ध राखेपछि मात्र युवतीलाइ फासीको सजाय दिइने गरेको छ।

Comments
Post a Comment