चितवन २ साउन। मुग्लीन-नारायणगढ सडक खण्डको कविलास -४ नजिकै अज्ञात समूहले एक ट्रकमा लुटपाट मच्चाएको समाचार प्राप्त भएको छ।
गए राति ८ बजे नारायणघार्टतर्फ आउंदै गरेको बा१ख ७८१८ नं.को मिनी ट्रकलाइ अज्ञात लुटेरा समूहले रोक्न लगाइ खुकुरी देखाएर ट्रकमा रहेका सेल्समेन उपेन्द्र मिर्जासंग रहेको ३ लाख नगद, सुनको सिक्री, मोबाइल लुटेर फरार भएको प्रहरीले जनाएको छ।
दुइ मोटरसाइकलमा आएका चारजना लुटेराहरुको खोजी भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment