भक्तपुर, ६ साउन। स्वास्थ्य नै धन हो निरोगी मानिस अथवा स्वस्थ्य ब्यक्तिले चाहे जति धन कमाउन सक्छन्, यसै कारणले उल्लेखित उखान नेपाली जनमानसमा प्रचलित छ। यही प्रचलनलाई आत्मसात गर्दै काठमाण्डौंको डिरक्सन हलमा स्वास्थ्य मेला २०६६ हुने भएको छ।
गाइजात्राको दिन हांसखेल गरेर स्वस्थ्य हुनु पर्ने दिनको रूपमा लिइएको छ। यही दिनको शुभ साइत आगामी साउन २२ गते बाट मेला सुरू हुनेछ। तीन दिने मेलामा स्वास्थ्य समाज निर्माणको लागि विविध कार्यक्रमहरू राखिएका छन्। जस अनुसार रक्तदान, दन्त शिबिर, यौन रोग सम्बन्धि जानकारी, स्वाइन फ्लु, जस्ता महामारी जन्य रोगब्याधी हुन सक्ने प्रकोपका बारेमा दर्शकरूले जान्ने अवसर पाउनेछन्। मेलाको उद्देश्य हरेक नेपालीलाई स्वास्थ्यको बारेमा सजग गराउनु रहेको छ । रोग लाग्नु भन्दा रोगै लाग्न नदिनु नै उत्तम हुन्छ भन्ने सन्देश प्रवाह गर्न मेला आयोजना गरिएको छ। रोग ब्याधीबाट छुटकारा पाउन चिकित्सकहरूले नियमित ब्यायाम गर्न सुझाव दिने गरेका छन्। धेरैलाई ब्यायाम के कसरी गर्ने भन्ने थाहा भएको पाइदैन। ब्यायामसंग सम्बन्धित संस्थाहरू र ब्यायामको लागि प्रयोग गरिने सामग्री तथा पोशाकको बिशेष पर््रदर्शनी मेला हुनेछ। स्वस्थ्य मानिस नै सुन्दर देखिन्छ। मानिस सुन्दर हुन हिजोआज आधुनिक सौर्न्दर्य प्रसाधनका सामग्रीहरू प्रयोग गर्ने गरेका छन्। बजारमा आएका नयां नयँं सामग्रीहरूको प्रचार प्रसार पनि मेलामा ब्यापक रूपमा गरिने भएको छ। स्वास्थ्य क्षेत्रमा आएका नबिनतम प्रबिधिको धेरै सामू पहंुच पुराउन मेला उपयोगी हुने आयोजकको बिश्वास रहेको छ। मेलामा जीमखानाका सञ्चालक, सौर्न्दर्य सामग्रीका उत्पादक, स्वास्थ्य परामर्शदाता, आदि स्वास्थ्यसंग सम्बन्धित क्षेत्रको सहभागिता रहनेछ। स्वास्थ्य जीबनयापनको लागि चाहिने सम्पर्ूण्ा जानकारी हासिल गरेर दर्शकहरू लाभान्वित हुने आयोजकले बताए।

Comments
Post a Comment