वीरगंज, ११ साउन । कलकारखानामा कार्यरत दुइ भारतीय मजदूरको मृत्यु भएको छ।
हिजो सांझ बाराको लिपनीविर्ता-९ मा रहेको कलश सिमेन्टमा कार्यरत भारत, समस्तीपुर निवासी ४० वर्षीय गंगाप्रसाद महतोको बालुवाले पुरिएर घटनास्थलमै मृत्यु भएको छ भने वीरगंज-१९ स्थित स्टार इन्जिनियरिङमा कार्यरत भारत, मोतीहारी बस्ने अशोक यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment