काठमाडौ, २७ असार । वरिष्ट गायक तथा संगीतकार फत्तेमान एकल साझ लिएर उपस्थित हुने भएका छन् । आगामी भदौ १३ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने फत्तेमान सांगीतिक साँझ ०६६ तथा बिबिध सांस्कृतिक कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरु श्रोतामाझ प्रस्तुत गर्ने छन् ।
सांगीतिक साँझको आयोजक संगीत शीला प्रतिष्ठानले शनिबार रिपोर्टस् क्ल्ब नेपालमा पत्रकार सम्मेलन आयोजना गरि सो जानकरी दिएको हा
सम्मेलनमा गायक फत्तेमानले आप\mना श्रोतासँग अझ सामीप्यता बढाउन सांगीतीक साँझ मार्फ झुल्कन लागेको बताए ।
Comments
Post a Comment