LATEST NEWS:


आजको ताजा समाचार । TODAY'S HOT NEWS

  • शिक्षक सेवाको परिक्षा लिन माग

    कलैया, १९ असार । शिक्षक सेवा अध्यापन अनुमति पत्रको परिक्षा अनिश्चिच तथा अन्यौलमा परेको भन्दै शिक्षा सेवा अध्ययापन अनुमति पत्रको परिक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न लाइसेन्स संघर्ष समिति बाराले आज माग गरेको छ। समितिका अध्यक्ष भवानी देबीले जिल्ला शिक्षा कार्यालय बारामा एक ज्ञापनपत्र दिदै यस्तो माग गरेका हुन्। लाइसेन्स संघर्ष समितिको मागलाइ आलटाल गरेर यदि परिक्षा तत्काल सञ्चालन नगरेमा कडाभन्दा कडा आन्दोलन गरिने समितिका सदस्य सुनिता साहले बताइन्।

0 comments:

Leave a Reply

आफनो इमेलमा निशुल्क समाचार फोटो प्राप्त गर्नुहोस र पढ्नुहोस

Enter your email address:

Delivered by

Subscribe to nepal's news by Email

प्रमुख समाचारको शिर्षक

लेख, रचना, स्वतन्त्र विचार

मनोरंजन

  • योग साधनामा व्यस्त झरना - काठमाडौ। नेपाली चलचित्र हात पर्न छोडेपछि अध्यात्मिक बाटोमा लागेकी एक नेपाली नायिकाले मुम्बई एक भोजपुरी चलचित्रमा अभिनय गर्ने अवसर पाएकी छिन्। हुन त नेपालमा...

साक्षात्कार

स्वास्थ्य । Helth

साहित्य । Story

  • गजल------------------------ - सीधा कुरालाई टेढो कहिल्यै नबनाउनु अरूलाई जाली बातले कहिल्यै नफकाउनु बेसै होला नजानु परिणाम खराब पाए झूटो कुरामा मीठो सपना कहिल्यै नसजाउनु भुल्या छैन तल्ल...

विज्ञान । प्रविधि

  • जे छ नाम मै त छ ! - ज्ञानेन्द्र शाहको शिर वाट श्रीपेच झार्न गरीएको आन्दोलन लगत्तै त्यतीखेरको सफल र लोकप्रिय वेव साईट परेवा डट कम बन्द भयो । तर डोमेन दर्ता गर्ने कम्पनीको नाममा...