रौतहट, १३ साउन । महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर-३ लमाहा जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
आज बिहान फेला परेकी उक्त महिला तराइ मूलको जस्तो देखिने, रातो कर्ुता र कालो पाइन्ट लगाएकी करिब ३० वर्षीया रहेको प्रहरीले जनाएको छ। उनको नाम, ठेगाना खुल्न नसकेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment