वीरगंज, ५ साउन । हर्बो इन्टरनेशनल प्रालि नेपालका तालिम अधिकृत विष्णु ढुंगानाले हर्वो इन्टरनेशनलले विशुद्ध नेपाली जडीबुटीको प्रयोग गर्दै नेटवर्क मार्केटिङ मार्फ व्यापार विस्तार गरेको बताएका छन्।
आज आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै उनले पहिलो दशकमा हर्वोले अन्तराष्ट्रिय बजारमा ठूलो फडको मारेको दाबी गरे। उनले विदेशिएका नेपालीहरुले श्रमको साटो वस्तु बेच्नुपर्नेमा जोड दिए।
रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Comments
Post a Comment